बैंकिङ कसुरका फरार प्रतिवादी माझी पक्राउ

काठमाडाैं | माघ २०, २०७९

बैंकिङ कसुरका फरार प्रतिवादी माझी पक्राउ

काठमाडौं:  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भुवन बहादुर माझीलाई पक्राउ गरेको छ  । 


सिन्धुली कमलमाई नगरपालिका वडा नं. १७ घर भई हाल  काठमाडौं शान्तिनगर–३१ बस्दै आएका माझीलाई आज (शुक्रबार) काठमाडौं,नयाँबानेश्वरबाट पक्राउ गरिएको हो । 


माझीलाई उच्च अदालत पाटन, ललितपुरको मिति ०७९–०५–२८ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा रु १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँको विगो गरेको आरोप लागेको काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 


त्यस्तै माझीलाई आजै अदालतमा उपस्थित गराईएको छ । 


 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्